
पोखरा, ११ पुस । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।
आजदेखि सुरू भएको बयानका क्रममा रविले इन्कारी बयान दिएका छन् । उनले सहकारीको रकम अपचलनमा आफ्नो कुनै हान नरहेको र यसमा जीवी राई संलग्न रहेको बताएका हुन् ।
लामिछानेले यसअघिका बयानमा पनि ठगीमा आफू संलग्न नरहेको दावी गर्दै आएका छन् । न्यायाधीस नीतिज राईको इजलसामा उनको बयान भइरहेको हो ।
रविको बयान आज नसकिएकाले भोलिका लागि बाँकी राखिएको छ ।








प्रतिक्रिया