८ श्रावण २०८३, शुक्रबार

कजाकिस्तान विमान दुर्घटना : २५ जनाको जीवितै उद्वार (अपडेट)

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । कजाकिस्तानमा भएको विमान दुर्घटनामा २५ जनाको शकुसल उद्वार गरिएको छ ।

आज अजरबैजानको यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटना परेको थियो । जहाजमा चालक दलका पाँचजना सदस्यसहित ६७ जना सवार रहेका थिए ।

उद्धार गरिएकामध्ये २२ जनालाई अस्पताल भर्ना गरिएको छ । जहाज अजरबैजानबाट रुस उडेको थियो ।

Skip This