काठमाडौं, १० पुस । काठमाडौँको जोरपाटीबाट ९२ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीले गएराति रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खातीलाई पक्राउ गरेको हो ।
उक्त रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया