२३ असार २०८३, मंगलबार

६७ जना यात्रु बोकेको विमान काजाकस्तानमा दुर्घटना

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटना भएको छ ।

जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६७ जना यात्रुहरू यात्रारत थिए । हालसम्म १२ जना यात्रुहरूको भने जीवितै उद्दार गरिएको बताइएको छ ।

सामाजिक सञ्जालमा आएका भिडिओमा जहाज खसे लगत्तै आगो लागेको देखिन्छ ।

थप विवरण आउन बाँकी छ ।