२५ जेष्ठ २०८३, सोमबार

दार्चुलामा भूकम्पको धक्का

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भइ ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

यसअघि गत शुक्रबार बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूड र मनाङमा गत बिहीबार चार दशमलव सात म्याग्निच्यूडको भूकम्प महसुस गरिएको थियो ।