२७ जेष्ठ २०८३, बुधबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व सांसद पक्राउ परेकी छिन् ।

प्रहरीले आज गण्डकी प्रदेशकी पूर्वसांसद रहेकी मिना गुरूङलाई पक्राउ गरेको हो ।

उनी सूर्यदर्शन सहकारीकी संस्थापक अध्यक्ष हुन् ।