७ असार २०८३, आइतबार

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

आज समिति सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् । यसअघि संघीय संसद सचिवालयले लामिछाने सांसद पदबाट निलम्बित भएको सूचना प्रकाशित गरेको थियो ।

रविविरूद्व कास्की जिल्ला अदालतमा सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता भएको छ ।