२८ असार २०८३, आइतबार

छविलाल जोशीको बयान जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ पुस । कास्की जिल्ला अदालतमा पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी छ ।

उनको न्यायाधीस नीरज राईको इजलासमा बयान भइरहेको हो । जोशीको हिजोदेखि बयान भइरहेको हो । जोशीको बयान सकिएपछि रवि लामिछानेको बयान सुरू हुने बताइएको छ ।

सम्भवतः आज रविको बयान सुरू हुनेछ ।