
पोखरा, ८ पुस । रवि लामिछानेको हिरासतको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् ।
काठमाडौंबाट पक्राउ गरेर उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि रिहा भएका हुन् ।
कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो ।








प्रतिक्रिया