
काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापति डिपी अर्याललाई तोकेको छ ।
आज बसेको आकस्मिक सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकेको हो ।
सभापति रवि लामिछानेविरूद्व हिजो कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो ।








प्रतिक्रिया