२० असार २०८३, शनिबार

पाटनका पुराना घरहरूमा अव्यवस्थित तारहरू (तस्वीरहरु)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । पोलमा राखिएका अव्यवस्थित र असुरक्षित तारको समस्या काठमाडौं उपत्यकाका लागि नयाँ समस्या होइन । यो समस्या उपत्यकाले लामो समयदेखि झेल्दै आएको निकै पुरानो र सधैँको हो ।

विद्युतका पोलमा छोडिएका अनावश्यक र अव्यवस्थित तारले मुलुकको राजधानीलाई कुरुप बनाएको त छँदैछ, यसकै कारण नागरिकले पटक–पटक दुर्घटनाको सामनासमेत गर्नुपरेको छ ।