१२ असार २०८३, शुक्रबार

रविको २७ करोड बढी सम्पत्तिको स्रोत खुलेन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

उनीहरूविरूद्व तीनवटा सम्पत्ति शुद्वीकरण, सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।

अभियोगपत्रमा रविको २७ करोडभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति रहेको दावी गर्दै सोही रकम बराबरको बिगो मागदाबी गरिएको छ। उनको २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।

यस्तै, पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत खुल्न नसकेको दावी गर्दै सोही रकम बराबरको माग दाबी गरिएको छ ।