९ असार २०८३, मंगलबार

विद्युत् प्राधिकरणको सञ्चालकमा पराजुली र केसी नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा २ जना नियुक्त भएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको निर्णयबाट डा. बलराम पराजुली र इन्जिनियर लक्ष्मण केसीलाई नियुक्त गरेका हुन्।