
काठमाडौं, २८ मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सले शानदार जित हात पारेको छ ।
आज टीयू क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो । विराटनगरलाई चितवनले १८२ रनको लक्ष्य दिएको थियो ।
एनपीएलमा विराटनगरको यो दोस्रो जित हो ।








प्रतिक्रिया