३१ जेष्ठ २०८३, आइतबार

काठमाडौंलाई पराजित गर्दै जनकपुर प्लेअफमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डां, २७ मंसिर । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जनकपुरले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा काठमाडौलाई ५ विकेटले पराजित गर्दै जनकपुर प्लेअफमा पुगेको हो । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली हो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गुर्खाजले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो।

जनकपुरले मात्रै ५ विकेटको क्षतिमा १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गरेको हो ।