२५ जेष्ठ २०८३, सोमबार

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २७ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएकाले म्याद थपका लागि उनलाई अदालत उपस्थित गराउन लागिएको हो ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अनुसन्धान भइरहेको छ ।