१५ असार २०८३, सोमबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा आसन्न केन्द्रीय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।

बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।