
काठमाडौं, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरा फिर्ता लगिएको छ ।
उनलाई आज बुद्ध एयरको जहाजबाट पोखरा फर्काइएको हो ।
रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो ।








प्रतिक्रिया