२४ जेष्ठ २०८३, आइतबार

चीनसँग भएको बीआरआई फ्रेमवर्क सम्झौता सार्वजनिक (पूर्णपाठसहित)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाल सरकारले चीन सरकारसँग गरेको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअप्रेसन’ सम्झौता सार्वजनिक भएको छ ।

आज परराष्ट्र मन्त्रालयले सम्झौता सार्वजनिक गरेको हो । सम्झौतामा ६ बुँदा रहेका छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ ।

सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ ।

पाँचौँ बुँदामा वार्ताका लागि पहिचान गरिएका परियोजना राखिएको छ भने छैटौँ बुँदामा सहकार्यका संयन्त्रलाई समेटिएको छ ।