५ असार २०८३, शुक्रबार

आमा र दुई छोरा मृत फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २३ मंसिर । नुवाकोटमा आमा र दुई छोरा मृत अवस्थामा फेला परेका छन् ।

किस्पाङ गाउँपालिका–१ नुचेतमा २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा घरभित्रै मृत फेला परेका हुन् ।

श्रीमान बारीमा गएका बेला श्रीमतीसहित दुई छोराले आत्मत्या गरेका बताइएको छ । घटनाको थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।