
राजविराज, २३ मंसिर । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति भवनको झ्यालमा झुण्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् ।
गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत ४० वर्षीय सुधीर कुमार झा झ्यालमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घटना शंकास्पद देखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया