काठमाडौं, २२ मंसिर । कीर्तिपुरस्थित टियू मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु हेर्न मैदान परिसरमा बस्ने स्थान नभएपछि जोखिमपूर्ण रुपमा रुख चढेर प्रतियोगिता हेर्न बाध्य छन् क्रिकेटप्रेमी ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया