१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।

कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ ।