१ कार्तिक २०८३, आइतबार

चीनबाट फर्किएलगत्तै प्रधानमन्त्रीद्वारा जारी १४ बुँदे प्रेसनोटमा के-के छ ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्किएलगत्तै १४ बुँदे प्रेस नोट जारी गरेका छन् ।

चार दिने भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीद्वारा जारी प्रेस नोटमा चीनमा रहँदा भएका भेटवार्ता र भएका सहमतिबारे जानकारी दिइएको छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआइ फ्रेमवर्कसहित विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर भएको छ ।