
काठमाडौं, २० मंसिर । प्रतिनिधि सभाअन्तर्गत आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बिहीबार दिउँसो १ बजे समितिको बैठक हलमा बैठक बस्न लागिएको हो ।
आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया