३ श्रावण २०८३, आइतबार

कतार एवरवेजको भैरहवा उडान रोकियो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान रोकेको छ ।

कतार एयरवेजले गत कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको थियो।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एयरवेजले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमती लिएको र अनुमति मिति सकिएकाले उडान स्थगित गरिएको जानकारी दिएको छ ।