१३ असार २०८३, शनिबार

कीर्तिपुर नगरपालिकाको मेयरमा काँग्रेसका कृष्णमान डंगोल विजयी

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

डंगोलले ५ हजार ३३४ मत पाउँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याउँदै दोस्रो स्थानमा रहे । यस्तै, नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याए ।