२१ असार २०८३, आइतबार

रविको बयान जारी, आज सक्ने तयारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ झिकाइएका पूर्वगृहमन्त्री लामिछानेसँग आज तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान भइरहेको हो ।

उनको बयान आज अन्तिम चरणमा पुगेको बताइएको छ । आज बयान सकिए लगत्तै उनलाई पोखरा फिर्ता लैजाने तयारी छ ।