
काठमाडौं, १७ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगमा मुद्दा चलाउन माग गर्दै दायर रिटको पेशी न्यायाधीशहरु हरि फुयाल र नृपध्वज निरौलाको इजलासमा तोकिएको छ ।
राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा नचलाउने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरूद्व युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए ।








प्रतिक्रिया