
काठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
काँग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका हुन् । उनले १ हजार १५५ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत पाइन् ।
नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत पाएका छन् ।








प्रतिक्रिया