३ श्रावण २०८३, आइतबार

कांग्रेसले जितेको ग्रामथानमा माओवादीका नमो नारायण माझी विजयी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमो नारायण माझी विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनमा माझीले ६ हजार ९६९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३३३ मत पाए । एमालेका उम्मेदवार तुलसीराम विश्वास ४ हजार १५९ मतसहित तेस्रो भएका छन् ।

यसअघि यहाँ नेपाली कांग्रेसले जितेको थियो ।