
रौतहट, १७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी)का बजरंगीप्रसाद यादव विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा यादवले ६५५ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)की जीउतीदेवी यादवले ६३१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ मत प्राप्त गरे ।
यसैगरी, जनता समाजवादी पार्टी, नेपालका सन्देशप्रसाद यादवले २५८ मत प्राप्त गर्दा राष्ट्रिय मातृभूमि पार्टीका साहेवलाल राउतले ४० मत प्राप्त गरे ।








प्रतिक्रिया