८ श्रावण २०८३, शुक्रबार

यी हुन् हालसम्म माओवादीबाट निर्वाचित ४ वडाध्यक्ष

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म नेकपा (माओवादी केन्द्र)ले चार वटा वडामा विजय हासिल गरेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादीबाट त्रियुगा नगरपालिका–१५ मा नवीनकुमार वान्तवा राई, धनुषाधाम नगरपालिका–१ मा सुनिल कापर केवट विजयी भएका छन् ।

यसैगरी, माओवादीबाट गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर र ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे विजयी भएको आयोगले जनाएको छ ।

Skip This