
काठमाडौं, १६ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर-५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
आज भएको उपनिर्वाचनबाट एमालेका गंगा तामाङ विजयी भएका हुन् । उनले ३ सय ९९ मत प्राप्त गरे ।
यसअघि यो वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।








प्रतिक्रिया