८ असार २०८३, सोमबार

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा कांग्रेसका खत्री विजयी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । रुकुम पश्चिको सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेस विजयी भएको छ।

आज भएको उपनिर्वाचनबाट कांग्रेसका मोतीराम खत्री विजयी भएका हुन् उनले ५९० मत ल्याए भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाए ।

यसअघि माओवादीले यो वडा जितेको थियो ।