१५ असार २०८३, सोमबार

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा काँग्रेसका कुँवर विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १६ मंसिर । दार्चुलाको दुहुँ गाउँपालिका –५ मा नेपाली कांग्रेसका धनसिंह कुँवर विजयी भएका छन्।

उनी ३७६ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्र्धी एमालेका मानसिंह बडालले ३५८ मत पाए । कुल ८७७ मत खसेको थियो ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ ।

वडा –५ का वडा अध्यक्ष मनोरथ भट्टको निधनपछि उपनिर्वाचन भएको हो ।