
कालिकाटे, १६ मंसिर । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित भएका छन्।
१४३ मतसहित उनी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएकी छन्।
नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याए ।








प्रतिक्रिया