१ कार्तिक २०८३, आइतबार

रोल्पामा पुल निर्माणका क्रममा ५ जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा पाँचजनाको मृत्यु भएको छ ।

सुनछहारी गाउँपालिका वडा नम्बर-३ मा पुल निर्माणका क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको हो । घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुजमान परियार, ओम परियार, सुवित्रा परियार, आइती परियार र देवीराम परियार रहेका छन् ।