काठमाडौं, १६ मंसिर । सुदूरपश्चिममा हालसम्म २८ प्रतिशत मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार १ बजेसम्म २८ प्रतिशत मतदान भएको हो । सुदूरपश्चिमको पाँच स्थानीय तहमा उपनिर्वाचन भइरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया