२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठक बोलाएका हुन् । चीन भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुने बताइएको छ ।