१० श्रावण २०८३, आइतबार

नवनियुक्त चार देशका राजदूतलाई राष्ट्रपतिले गराए शपथ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नवनियुक्त राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

आज राष्ट्रपति निवास शितल निवासमा अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।