१८ असार २०८३, बिहिबार

काठमाडौंको जडिबुटीमा टिपरमा मोटरसाइकल ठोकिँदा एकजना मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । काठमाडौंको जडिबुटीमा टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

सडकमा रोकी राखेको बा४ ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठोक्किँदा पर्साको वीरगंज महानगरपालिका-१४ मुरलीबगैंचा घर भई हाल काठमाडौँको काँडाघारी हात्तिडाँडा बस्दै आएका ४५ वर्षीय संजय सिंहको मृत्यु भएको हो ।

टिपर चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।