ठमाडौं, १६ मंसिर । स्थनीय तहको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म २५ प्रतिशत बढी मतदान भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान सकिएको थियो । देशका विभिन्न ४१ स्थानीय तहमा मतदान भइरहेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया