१८ कार्तिक २०८३, बुधबार

रवि लामिछानेको बयान जारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।

उनको सरकारी वकिल कार्यालय काठमाडौंमा बयान भइरहेको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याइएको हो ।

गत शुक्रबार पनि उनको बयान लिइएको थियो ।