१३ असार २०८३, शनिबार

उपप्रधानमन्त्री सिंहले गरे मतदान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । उपप्रधानमन्त्री एव् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उनले मतदान गरेका हुन् ।

पकनाजोलस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्ने कुरामा जोड दिए ।

वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।