१५ असार २०८३, सोमबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

आज (आइतबार) बिहानको ११ बजे समिति हलमा बैठक बस्न लागेको हो । बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकको लागि समितिमा युवा तथा खेलकुद मन्त्री, मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्लाई आमन्त्रित गरिएको छ ।