१६ असार २०८३, मंगलबार

बढ्यो पेट्रोलको मूल्य

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपाल आयल नगमले पेट्रोलको मूल्य बढाएको छ ।

निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोलको मूल्य १ रूपैंयाले बढाएको हो । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ दुई रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिट १५ डलरले वृद्वि भएको निगमले जानकारी दिएको छ ।

निगमले एलपी ग्यासको मूल्य बढेर आएको भएपनि यथावत राखेको छ । बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।