१३ असार २०८३, शनिबार

आजको लागि रविको बयान सकियो, आइतबार पनि बयान हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आजका लागि बयान सकिएको छ ।

उनको बिहानैदेखि सरकारी वकिल कार्यालयमा आजको बयान लिइएको हो ।

अब भोलि बिदा भएकाले आइतबार बयानलाई निरन्तरता दिइनेछ ।