२२ असार २०८३, सोमबार

दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले उनलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईँको स्वास्थ्य उपचार गराउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेसँगै उनी ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना भएर बसेका छन् ।