१९ असार २०८३, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।